सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

मधेशी राष्ट्रिय मुक्ति मोर्चा सर्लाहीको विरोध प्रदर्शन

सर्लाही टुडे समाचारदाता :सर्लाही १३ पुष । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला कार्य समिति सर्लाहीले विरोध प्रदर्शन गरेका छन । मोर्चाले एनपीएल सिजन १ को फाइनल खेल पश्चात सर्लाही लगायतका मधेशीहरु माथि गरिएको हमला को दोषी माथि कारवाही माग गर्दै विरोध प्रदर्शन गरेको छ । मोर्चाले सबै खाले सम्प्रायक्ता मुर्दाबाद,एनपीएल खेलमा आक्रमण गर्ने दोषी माथि कारवाही गर,उतपिडित वर्ग जिन्दावाद खेलिएको प्लेकार्ड प्रर्दशन गर्द मलंगवा नगरपरिक्रमा गरेका थिए । मोर्चाले विरोध प्रर्दशणमा वर्तमाण सरकारको राजिनामा समेत माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट