पेगासस जासुसी : अम्बानी र सिबिआई पूर्वप्रमुख पनि निगरानीमा

इजरायली कम्पनी एनएसओले निर्माण गरेको जासुसी सफ्टवेयर पेगाससको निगरानीमा रहेका विश्वका प्रभावशाली व्यक्तिहरूको नाम खुलासा हुँदै गएको छ। उक्त सूचीमा भारतका उद्योगपति अनिल अम्बानी र केन्द्रीय जाँच ब्युरो (सिबिआई)का पूर्वप्रमुख आलोक बर्माको पनि नाम रहेको द वायरले जनाएको छ। बर्मालाई केन्द्र सरकारले सन् २०१८ मा सिबिआई प्रमुखबाट बर्खास्त गरेको थियो। अम्बानीसँगै उनको कम्पनी एडिएका अधिकारीहरू […]

Continue Reading

होन्डाको नाममा म्यासेन्जरमा ‘स्पाम’ आतंक, झुक्किएर पनि नखोल्नुहोला यस्तो लिङ्क

जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्सिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क यतिबेला म्यासेन्जरमा फैलिइरहेको छ । लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर […]

Continue Reading

सिमका लागि नागरिकता बाेक्नु नपर्ने , डिजिटल केवाईसी सिस्टम लागु

६ साउन, सर्लाही । नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्डका लागि नागरिकता बाेकेर हिड्नु पर्ने चलनकाे अन्त्य गर्ने भएकाे छ । यसका लागि प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टमर) सिस्टम लागू गर्ने भएको हो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत उक्त कार्यक्रम तय गरेको हो । जसमा प्राधिकरणले चालु आवको अन्त्यसम्म डिजिटल केवाईसी सिस्टम कार्यान्व्यनमा […]

Continue Reading

आज देखी लागु हुदै अवैध मोबाइल बन्द गर्ने सॉफ्टवेयर

आईएमईआई नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ । काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द र वैध मोबाइल मात्रै सञ्चालन हुने अवस्था सिर्जना गर्नेछ । ६ महिनाभित्र काम […]

Continue Reading

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

काठमाडौं । विभिन्न स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा दिन त्रिभवुन विश्वविद्यालयले अनलाइन प्रणाली सुरू गरेकाे छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले https://tucdc.edu.np/registerवेबसाइटमार्फत समकक्षता लिन सक्ने सुविधा ल्याएकाे हाे । सेवाग्राहीले अनलाइनबाटै समकक्षताका लागि आवेदन दिन र शुल्क तिर्न सक्नुका साथै आफ्नो आवेदनकाे स्टेटस समेत […]

Continue Reading

अब नागरिक एपबाटै सवारी साधनको नवीकरण तथा कर भुक्तानी गर्न सकिने

काठमांडू । अब नागरिक एपबाटै सवारीसाधनको नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दर्ता भएका सवारी साधनको नवीकरण अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाइएको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै राजस्व […]

Continue Reading

पुरुषहरूले गुगलमा के–के खोज्छन् ? पत्ता लाग्यो अनौठो तथ्य

सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं । पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट frommars.comले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको मनको कुरा जान्ने […]

Continue Reading

सर्लाही जिल्ला भर डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइयो

१६ असोज, सर्लाही | सर्लाही जिल्ला भर डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस जिल्लाका विभिन्न भागमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रमहरुमा डिजे साउण्ड सिस्टम प्रयोग गरि चर्को स्वरमा संचालन गरिदा ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सद्वावमा प्रतिकुल प्रभाव परि विभिन्न दुर्घटनाहरु समेत भएको तथ्यलाई द्रिस्टिगत गरि जिल्ला सुरक्षा […]

Continue Reading

आगामी पाँच दिनसम्म भारी वर्षा हुने

५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान […]

Continue Reading

सामसुङ ग्यालेक्सी ए५१ विश्वकै नम्बर १ स्मार्टफोन

४ जेठ, काठमाडौं । सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ। विगत लामो समयदेखि आफूलाई विश्वकै अत्याधिक बिक्री हुने एन्ड्रोइड स्मार्टफोनको रुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो वर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल […]

Continue Reading