पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । 

Continue Reading

न्यादी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा यसरी पर्यो आवेदन

काठमाडौं : न्यादी हाइड्रोपावरको आइपीओमा ५० लाख ७१ हजार ६४० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो पौने ४ बजेसम्ममा ३ लाख ९० हजार ३७५ जना आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.४२ गुणा बढी […]

Continue Reading

२० युनिट बिजुली निःशुल्क बाल्न पाइने सुविधाका लागि २० युनिटभन्दा बढी बिजुली खपत गर्नेले बढी महशुल तिर्नु पर्ने बनाइदै

गत वर्षदेखि १० युनिटसम्म बिजुली बाल्नेलाई निःशुल्क उपलब्ध गराइदै आएको थियो। तर, अब त्यसलाई बढाएर २० युनिटसम्म बिजुली बाल्नेलाई पनि निःशुल्क बिजुली उपलब्ध गराइने भएको छ।गत असार २९ गते नियुक्ति भएकी ऊर्जामन्त्री पम्फा भुसालले २० युनिटसम्म बिजुली बाल्नेलाई निः शुल्क उपलब्ध गराउने घोषणा गरेकी थिइन् । उक्त घोषणालाई कार्यान्वयन गर्नका लागि विद्युत नियमन आयोगले महशुल […]

Continue Reading

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?

  कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत मनपरी रूपमा मूल्य वृद्धि कायमै राखेका छन् । फितलो बजार अनुगमन र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले पटकपटक मूल्य बढाउने गरेका छन् । खुद्रा व्यापार […]

Continue Reading

मानुषी लघुबीत को आई पि ओ बिक्री खुल्ला

मानुषी लघुवित्त वित्तीय संस्थाले आज, (साउन २७ गते) बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ […]

Continue Reading

५ ओटा कंपनी लाई IPO निष्काशन को लागी स्वीकृति

नेप्सेमा ५ वटा कम्पनीको ३४ लाख १८ हजार ६८९.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ३८.५० कित्ता (२५%) बोनस सेयर रहेको छ । त्यसैगरी, रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६.०६ कित्ता (१०%), प्रुडेन्सियल इन्सुरेन्सको ८ लाख २१ हजार १४५.६० कित्ता (८%), नाडेप लघुवित्तको […]

Continue Reading

सर्लाहीमा १५ स्थानीय तहको अडिट गर्दा ५ जनालाई ५४ लाख घुस

सरकारी खर्च अनुशासन जाँच गर्ने महालेखाका अडिटरहरुले अधिकारको दुरुपयोग गर्दै सरकारी कार्यालयबाटै खुलेआम घुस असुली बढाएका छन् । महालेखाका ५ जना कर्मचारीले लेखापरीक्षणका क्रममा सर्लाहीबाट मात्र ५४ लाख घुस असुल गरेका छन् । त्यो पनि सरकारी कार्यालयको लेखापरीक्षणमा अनुचित खर्चको हिसाब मिलान गरिदिएवापत । सरकारी कार्यालयसँगै खुलम खुल्ला घुस असुली गरेर काठमाडौँ फर्किएका महालेखाका अडिटरहरु […]

Continue Reading

नेप्से परिसूचकमा एकैदिन ५४.३१ अंकको वृद्धि

सेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा यो साताको कारोबारको पहिलो दिन पनि कायम रहेको छ । गत बिहीबार १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेको नेप्से आज आइतबार थप ५४.३१ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३ हजार ५८.६३ विन्दुमा पुगेको छ । यस दिन […]

Continue Reading

साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्दै मैलुङ खोला

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात […]

Continue Reading

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्काशनका लागि अनुमति

मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको हो । आइपीओ […]

Continue Reading