पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । नेकपा एमाले का मेयर उम्मदेवार हिरा साह को मत किन्दा किन्दै एमाले नेता तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पाँच करोड सहित जनकपुरधामको होटल सीता शरणबाट पक्राउ परेका छन् […]
Continue Reading