पवनदीपले जिते ‘इन्डियन आइडल’

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् । यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा […]

Continue Reading

सोनुको पूजा !

मुम्बई : भारतको नेल्लोरका स्थानीयले सोनु सुदलाई पूजा गरेका छन्। बलिउडका अब्बल कलाकार सुदले नेल्लोरमा अक्सिजन प्लान्ट बनाएका कारण उनलाई भगवान्को जस्तै गरी पूजा गरेका हुन्। कोरोना कालमा उनले गरेको सहयोगको जताततै चर्चा चलिरहेको छ। आन्ध्र प्रदेशको नेल्लोरमा पहिलो अक्सिजन प्लान्ट लगाएर उनले जनमानसमा पपुलर भएका छन्। सिलिन्डरले भरिएका ट्रकहरूमा सुदको फोटो टाँसिएको थियो। उनको […]

Continue Reading

अक्षय कुमारको गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज

अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ । गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो । गीतले कयौ रेकर्ड समेत बनाएको छ । हालै युट्युवमा गीतले एक बिलियन भ्युज […]

Continue Reading

पुरुषहरूले गुगलमा के–के खोज्छन् ? पत्ता लाग्यो अनौठो तथ्य

सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं । पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट frommars.comले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको मनको कुरा जान्ने […]

Continue Reading

चर्चीत अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना पुष्टि, दुवै जना अस्पताल भर्ना

२८ असार सर्लाही: बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ ।बलिउड अभिनेता अमिताभ र अभिषेख दुवै जनाले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरबाट जानकारी दिएका छन् | शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।त्यसलगत्तै अभिषेखले आफूलाई पनि संक्रमण पुष्टि भएको […]

Continue Reading

अलपत्र मजदुरको उद्धार गर्न १८ घन्टासम्म काम गर्छन् सोनु सूद

काठमाडौंः बलिउडमा खलपात्रको रुपमा लोकप्रिय कलाकार सोनु सूद वास्तविक जीवनमा भने हजारौं मानिसका लागि नायक बनेका छन् । लकडाउनका कारण घरसम्म पुग्न नपाएका मानिसलाई गाडीको माध्यमबाट घर पुर्‍याउने जिम्मा लिएपछि उनी यतिबेला सर्बत्र चर्चामा छन् । सुरूवातमा ३ सय ५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्‍याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजार भन्दा बढी मजदुरलाई यो […]

Continue Reading

सामाजिक काममा पलको सक्रियता

नायक पल शाहले लकडाउनको समयमा पनि सामाजिक कामलाई भने निरन्तरता दिइरहेका छन् । पलले लकडाउन भएको केही दिनमै चलचित्र प्राविधिकहरूका लागि करिब पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका थिए । उनले, केही चरण लगाएर प्राविधिकलाई समेत राहत वितरण गरेका हुन् । चलचित्र क्षेत्रमा पलले नै पहिलो पटक यो कामलाई अगाडि बढाएका थिए । […]

Continue Reading

चाँडै काममा फर्किने कियाराको आशा

बलिउड नायिका कियारा आडवाणीको दिन फिरेका थिए । चलचित्र ‘कविर सिंह’ हिट भएपछि उनको माग बलिउडमा बढेको थियो । कियाराको गतबर्ष चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सुपरहिट भए । उनी चलचित्र ‘भूलभूलैया’को छायांकनमा व्यस्त भइरहँदा लकडाउन सुरु भएको थियो । यतिबेला अन्य बलिउड कलाकार जस्तै उनी पनि लकडाउनका कारण घरमै छिन् । तर, कियारा […]

Continue Reading