हरिवनमा प्रदेशकै ठूलो मानव सेवा आश्रम सञ्चालन, ‘सडक मानव’को उद्धार सूरु
१६ पुष सर्लाही – सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत नयाँरोड चोकमा प्रदेश नम्बर दुईकै ठूलो मानव सेवा आश्रम सञ्चालनमा आएको छ । आश्रममा अशक्त, बेसहारा, अभिभावक विहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने ‘सडक मानव’ लाई राख्न सूरु गरिएको हो । हरिवन नगरपालिका–९, नयाँरोड चोक स्थित ज्ञानज्योति विद्यालयको पूरानो भवनलाई आश्रमको रुपमा सञ्चालनमा ल्याईएको आश्रम […]
Continue Reading