कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालकाअनुसार ६ हजार ९ सय १६ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । यस्तै, ३८ हजार ४ सय ८० जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याएका छन् । यसैगरी, ७६ हजार ८ सय ४१ […]
Continue Reading