सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मङ्गलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।   प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व […]

Continue Reading

नेपाल प्रहरीका इन्स्पेक्टरहरू थापा , रावत र धिताललाई भारतमा उत्कृष्ट उपाधि

काठमाडौं, कार्तिक २६ : तालिममा रहेका नेपाल प्रहरीका तीन इन्स्पेक्टर भारतमा पुरस्कृत भएका छन् । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीकी निरीक्षक सिमोन धितालले ‘द जयपुर कप फर पीटी फर लेडी प्रोबेसनर्स’ उपाधि जितेकी छन् । यस्तै, प्रहरी निरीक्षक अनिल थापाले ‘द बीएसएफ ट्रफी फर प्रोफिसिएन्सी […]

Continue Reading

बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते

ढल्केवर, २४ कार्तिक | तुलसीपुर दाङ्गबाट बिराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । बुधबार बहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले […]

Continue Reading

ब्रेक फेल हुँदा सिन्धुपाल्चोकमा बस दुर्घटना, ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब […]

Continue Reading

पोखरी मा बेपता भएकी बालिका को शव फेला

सर्लाही– पोखरीमा डुबेर एक बालिका मृत भेटिएकी छिन् । घर नजिकैको सरकारी पोखरीमा नुहाउन गएका बेला बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको आइतवार बिहान शव फेला परेको हो । शनिवार साँझदेखि पोखरीमा डुबेर बेपत्ता बालिकाको केहीबेर अघिमात्रै शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

Continue Reading

छूटा छुटै दुर्घटनामा एकको मृत्यु, ५ घाईते

गोडैता – सर्लाहीमा आइतवार दिउँसो भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–६, सीमरा भगवतीपुरमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गाउँको भित्री सडकमा ना ६ त ८५४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा बीआर ०७ भी ५३१६ नम्वरको मोटरसाइकलका […]

Continue Reading

फुटबल खेलाडी बोकेको पिकअप दुर्घटना, २० जना बढी घाईते

  सर्लाहीको लालबन्दीमा आज अपरान्ह पिकअप भ्यान दुर्घटना हुँदा २० जना भन्दा बढी घाईते भएका छन् । परवानिपुरमा फुटबल खेल्न खेलाडी बोकेर जाँदै गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा घाईते भएकामध्ये गम्भीर अवस्थाका ९ जनालाई अन्यत्र रेफर गरिएको र अरु १०÷१२ जनाको लालबन्दीकै […]

Continue Reading

पिकअप र मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाको ज्यान गयो

महोत्तरीमा पिकअपमा मोटरसाइकल ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बस्ने २३ वर्षीय धिर बस्नेतको मृत्यु भएका छन् । मंगलबार बिहान करिब साढे ९ बजेको समयमा बर्दिबासबाट सर्लाही तर्फ जादै गरेको बा.१८ च.३६८५ न. सुमो गाडीलाई सोही दिशा तर्फ जादै गरेको बा. ९२ प. ३२०६ नं. को मोटरसाईकलले […]

Continue Reading

मन्दिरको पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। महादेवा गाउँपालिका-४ बलियाटोलका मोहम्मद इसराइलको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। स्थानीय भगवती मन्दिरको पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार सवा १२ बजे बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

Continue Reading

निर्माणाधीन भरत तालमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

सर्लाहीको बागमती नगरपालिका–१२, मा निर्माणाधीन अवस्थामा रहेको भरत तालमा डुबेर एक युवक बेपत्ता भएका छन् । साथीहरुसँगै तालमा माछा मार्न गएका बागमती नगरपालिका वडा नं. १ बस्ने १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन् । आज (शनिवार) अपरान्ह ४ बजेतिर तालमा डुबेर बेपत्ता भएका थापाको अहिले खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी […]

Continue Reading