सर्लाहीमा मोटरसाइकलकाे ठक्कर बाट पैदल यात्री वृद्धको मृ*त्यु
२१ पुष सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तिया पैतालिस बिगाहमा सोमवार साँझ मोटरसाइकलको ठक्करबाट वृद्धको ज्यान गएको छ । बा ५८ प ४५३१ नम्वरको मोटरसाईकलले सोमवार साँझ ६ बजेतिर ठक्कर दिँदा सोही ठाउँका ७० वर्षीय ज्ञानबहादुर तामाङ गम्भीर घाईते भएका थिए । उनलाई बरहथवा, हरिवन हुँदै थप उपचारका लागि वीरगञ्जतर्फ लाने क्रममा बाटोमा नै मृ*त्यु भएको […]
Continue Reading