सर्लाहीको मलंगवाबाट लागुऔषध सहित एक युवक पक्राउ
१६ माघ सर्लाही। सर्लाहीको मलंगवाबाट ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध सहित १ जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-११ गम्हरियाका ३८ वर्षीय सरोज यादव रहेको छ । यादवको साथबाट डाइजेपाम १८४ एम्पुल,नुफ्रिन ३०० एम्पुल,फेनारागन २९२ एम्पुल र डाइजिल्याब ८४ एम्पुल बरामद भएको छ । जिल्ला सुरक्षा बेस क्याम्प मलंगवाबाट सशस्त्र […]
Continue Reading