महोत्तरीबाट बेपत्ता भएका ७ बालिका भारतको सीतामढीमा सकुसल फेला
१८ चैत्र महोत्तरी । महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत बिहारको सीतामढीमा फेला परेका छन् । उनीहरुलाई भारती प्रहरीले सीतामढी रेल्वे स्टेसनबाट फेला पारेको हो । उनीहरुको साथका अरुकोहि नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क छ । उनीहरुलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई […]
Continue Reading