सुर्खेत बाट चितुवाको छालासहित ४ जना पक्राउ

सुर्खेत बराहताल गाउँपालिका-५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन् । प्रेम होटलको ३ नम्बर कोठाबाट ३ थान चितुवाको छालासहित अछाम पंचदेवल नगरपालिका-८ बस्ने ३५ वर्षीय कमल शाही समेत लाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी […]

Continue Reading

वर्षा र हिमपातको सम्भावना, तुवाँलोले पारदर्शितामा कमी आउने

आज देशका उच्च पहाडी तथा हिमाली भूमागमा हिमपातको सम्भावना रहेको छ। यस्तै, केही क्षेत्रमा वर्षाको पनि सम्भावना छ। अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण  हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ मौसम पूर्वानुमान महाशखाले जनाएको छ। देशका अधिकांश भूभागहरुमा बदली हुनेछ। मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा चिसो बढ्ने क्रममा […]

Continue Reading

जथाभाबी औषधि खाएका कारण अमेरिकामा एकै वर्षमा एक लाखभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै – अमेरिकामा जथाभाबी औषधि खाएका कारण एक वर्षमा एक लाखभन्दा धेरैको ज्यान गएको पाइएको छ ।  अमेरिकामा प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै कारण उनीहरुको ज्यान गएको स्वास्थ्य अधिकारीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।  यी औषधिको अनलाइनबाट बिक्री बढेको र त्यसले मानव स्वास्थलाई जोखिममा पारिरहेको स्वास्थ्यका विज्ञको भनाइ छ ।  अमेरिकामा […]

Continue Reading

नेपाल प्रहरीका इन्स्पेक्टरहरू थापा , रावत र धिताललाई भारतमा उत्कृष्ट उपाधि

काठमाडौं, कार्तिक २६ : तालिममा रहेका नेपाल प्रहरीका तीन इन्स्पेक्टर भारतमा पुरस्कृत भएका छन् । हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीकी निरीक्षक सिमोन धितालले ‘द जयपुर कप फर पीटी फर लेडी प्रोबेसनर्स’ उपाधि जितेकी छन् । यस्तै, प्रहरी निरीक्षक अनिल थापाले ‘द बीएसएफ ट्रफी फर प्रोफिसिएन्सी […]

Continue Reading

बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते

ढल्केवर, २४ कार्तिक | तुलसीपुर दाङ्गबाट बिराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । बुधबार बहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले […]

Continue Reading

कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने

अब कक्षा १ देखि १२ सम्मका पुस्तक अनलाइनमै पढ्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको अनलाइन लर्निङ पोर्टलमा यो वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम पनि थपिएको हो । यसअघि कक्षा १० सम्मका पाठ्यक्रममात्र उपलब्ध थिए । अब कक्षा ११ र १२ […]

Continue Reading

दिपावली सकिए लगतै व्रतालुहरु छठ पर्व को तयारी मा व्यस्त

मलंगवा,२०७८/०७/२२ नेपाली हरु को महान चाड दशैँ र दिपावली (तिहार) सकिए लगतै तराइ मधेश मा छठ महापर्व को तयारी सुरु भएको छ । मान्छेहरु दिपावली सकिए लगतै छठ पर्व को समान किन्न व्यस्त भएका छन् । भने कतिपय मान्छे छठ पुजा को लागि घात बनाउने कार्य मा व्यस्त भएका छन् । कार्तिक शुक्ल चतुर्थी को […]

Continue Reading

आखिर के काम हो आईफोन पछाडिको यो कालो थोप्लाको ?

काठमाडौं । यदि तपाईंसँग आईफोन १२ प्रो तथा प्रो म्याक्स अथवा आईफोन १३ प्रो तथा प्रो म्याक्स प्रयोग छ भने पक्कै पनि क्यामेरा एर्रेसँगै कालो थोप्लो रहेको कुरा त पक्कै पनि विचार गर्नु भएकै होला । यदि तपाईंले ख्याल गर्नु भएको छैन भने यहाँ माथिको तस्वीरमा आईफोन १३ प्रो म्याक्स हेर्न सक्नुहुन्छ । क्यामेरा एर्रे […]

Continue Reading

सर्लाही प्रहरीलाई घुमुवा प्रहरीरहित बनाइएको छ | Sarlahi Today

आपराधिक गतिविधि र अन्य घटनाहरुको सूचना सङ्कलनका लागि खटाइने गरिएको घुमुवा प्रहरीले जिम्मेवारीअनुसार काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेको भन्दै घुमुवा प्रहरी नै हटाइएको हो । सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले शिविल प्रहरी घुमुवाले सूचना दिनेभन्दा बढी बदनाम गराउन थालेकाले हटाइएको बताए। “जिल्लाबाट खटाइएका दुई जना र मातहतका युनिटहरुमा रहेका अन्य सिविल प्रहरीले सूचना दिनेभन्दा […]

Continue Reading

मलंगवा आउदै प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिवार) सर्लाही आउँदै छन् । मलंगवामा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशनबीचको एकता कार्यक्रममा सरिक हुन प्रचण्ड आज सर्लाही आउन लागेका माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए । कार्यक्रमको सबै तयारी पूरा भएको […]

Continue Reading