चर्चीत अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना पुष्टि, दुवै जना अस्पताल भर्ना

२८ असार सर्लाही: बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ ।बलिउड अभिनेता अमिताभ र अभिषेख दुवै जनाले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरबाट जानकारी दिएका छन् | शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।त्यसलगत्तै अभिषेखले आफूलाई पनि संक्रमण पुष्टि भएको […]

Continue Reading

अलपत्र मजदुरको उद्धार गर्न १८ घन्टासम्म काम गर्छन् सोनु सूद

काठमाडौंः बलिउडमा खलपात्रको रुपमा लोकप्रिय कलाकार सोनु सूद वास्तविक जीवनमा भने हजारौं मानिसका लागि नायक बनेका छन् । लकडाउनका कारण घरसम्म पुग्न नपाएका मानिसलाई गाडीको माध्यमबाट घर पुर्‍याउने जिम्मा लिएपछि उनी यतिबेला सर्बत्र चर्चामा छन् । सुरूवातमा ३ सय ५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्‍याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजार भन्दा बढी मजदुरलाई यो […]

Continue Reading

सामाजिक काममा पलको सक्रियता

नायक पल शाहले लकडाउनको समयमा पनि सामाजिक कामलाई भने निरन्तरता दिइरहेका छन् । पलले लकडाउन भएको केही दिनमै चलचित्र प्राविधिकहरूका लागि करिब पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका थिए । उनले, केही चरण लगाएर प्राविधिकलाई समेत राहत वितरण गरेका हुन् । चलचित्र क्षेत्रमा पलले नै पहिलो पटक यो कामलाई अगाडि बढाएका थिए । […]

Continue Reading

चाँडै काममा फर्किने कियाराको आशा

बलिउड नायिका कियारा आडवाणीको दिन फिरेका थिए । चलचित्र ‘कविर सिंह’ हिट भएपछि उनको माग बलिउडमा बढेको थियो । कियाराको गतबर्ष चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सुपरहिट भए । उनी चलचित्र ‘भूलभूलैया’को छायांकनमा व्यस्त भइरहँदा लकडाउन सुरु भएको थियो । यतिबेला अन्य बलिउड कलाकार जस्तै उनी पनि लकडाउनका कारण घरमै छिन् । तर, कियारा […]

Continue Reading