यसपालिको विवाहपंचमीमा बाहिरी अतिथि नबोलाइने

१२ मंसिर सर्लाही। जनकपुरधाम – सीताराम विवाह पंचमी महोत्सवमा बाहिरी अतिथि नआउने भएको छ । शुक्रबार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले कोरोना महामारीको जोखिम रहेकोले बाहिरी अतिथिहरुलाई निमन्त्रणा नगर्ने निर्णय गरेको हो । विगतमा भगवान श्रीरामको जन्ती भारतको अयोध्याबाट आउने गरेको थियो । विशिष्ट अतिथिहरुलाई समेत निमन्त्रणा दिने गरेको थियो । महन्थ रामतपेश्वर दास वैष्णवको […]

Continue Reading

सर्लाहीको मलंगवामा आज २ बजेदेखि भोलि बिहान ८ बजे सम्मका लागि कर्फ्यु जारी

३ अशोज, सर्लाही। सदरमुकाम मलंगवामा अहिले शनिबार दिउँसो २ बजेबाट भोली (आईतबार) बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्बसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको बताए । गम्हरिया, खुटौना, मुसैली गाविस समेटिनु भन्दा अघिको मलंगवा नगरपालिका भित्र मात्र लागू […]

Continue Reading

आइतबारको खण्डग्रास सूर्य ग्रहण : कुन राशिलाई के फल ?

काठमाण्डाै – असार ७ गते औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण जहिले पनि दिनमा मात्र लाग्छ, रातको समयमा लाग्दैन । सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा असार ७ गते बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ । र […]

Continue Reading

कस्तो बित्दैछ तपाईंको दिन ? पढ्नुस् राशिफल

जेठ ११ गते  आइतबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने […]

Continue Reading

शनिबार कस्तो बित्दैछ तपाईंको दिन ? पढ्नुस् राशिफल

आज १० जेठ २०७७ शनिबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अतिथिको रूपमा सत्कार पाइएला […]

Continue Reading

कस्तो छ तपाईंको आजको दिन ? पढ्नुस् राशिफल

आज २८ बैशाख २०७७ आइतबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्य विग्रन सक्छ, सचेत रहनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज आफ्नो क्षेत्रमा […]

Continue Reading

शुक्रबार कस्तो छ तपाईंको भाग्य ? पढ्नुस् राशिफल

आज २६ बैशाख २०७७ शुक्रबारको राशिफल । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज मनमा हर्ष,उमङ्ग र […]

Continue Reading