लक्ष्मीपूजा गर्न बालिएको मैनबत्तीबाट सल्केको आगोले लाखौंको क्षति

३० कार्तिक सर्लाही। लक्ष्मीपूजा अवसरमा दिपावली गर्न बालिएको मैनबत्तीको आगो सल्केर लाखौंको क्षति भएको छ । शनिबार राती बाग्मती नगरपालिका–१, डुमाजोर निवासी सुनिल तामाङको घरमा लक्ष्मीपूजा गर्न बालेको मैनबत्तीको आगो सल्किँदा लाखौंको क्षति भएको हो । राती साँढे आठ बजेतिर भएको आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत […]

Continue Reading

सर्लाहीको राजघाटमा पानीमा डुबेर एक महिलाको मृत्यु

१७ आश्विन सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–६, राजघाटमा सोमवार दिउँसो पानीमा डुबेर एक महिलाको ज्यान गएको छ । स्थानीय भीमबहादुर शार्कीकी श्रीमती ४० वर्षीया सानुमाया मगरातीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको हो । मृतक महिलाले प्रायः मदिरा सेवन गर्ने गरेको पाइएको बरहथवाका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल […]

Continue Reading

१ करोड बढीमा जमैकामा अनुबन्ध भए सन्दीप

काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् । यो सन्दीपले विदेशी लिगमा […]

Continue Reading

हाभार्टको गोलमा लेभरकुजन तेस्रो स्थानमा

१७ जेठ, काठमाडौँ । काई हाभार्टले गरेको एक मात्र गोल मद्दतमा बायर लेभरकुजनले जर्मन बुण्डेसलिगामा फ्राएवर्गलाई पराजित गरेको छ । गएराति भएको एक मात्र खेलमा लेभरकुजन १-० ले विजयी भएको हो । फ्राएवर्गको मैदानमा भउको खेलमा लेभरकुजनका लागि ५४ औं मिनेटमा हाभार्टले गोल गरे । जितपछि २९ खेलबाट ५६ अंक जोडेको लेभरकुजन आरबी लाइपजिगलाई पछि […]

Continue Reading

छोटो समयमा सम्पन्न गर्ने गरी आइपीएलको तयारी

सर्लाही: भारतको चर्चित इण्डियन प्रिमियर लिग (आइपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरू भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आइपीएलको आयोजना बारे तयारी सुरू भएको हो । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउँदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आइपीएलको कोराना महामारीकाबीच पनि यो […]

Continue Reading

प्रिमियर लिगका बाँकी खेल अष्ट्रेलिया पर्थमा गराउन प्रस्ताव

२६ वैशाख, काठमाडौं । इंग्ल्याण्डको शीर्ष श्रेणीको फुटबल प्रिमियर लिगको यस सिजनका बाँकी खेलहरु अष्ट्रेलियामा गराउने प्रस्ताव गरिएको छ । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण अहिले विश्वभरका फुटबल गतिविधि प्रभावित भइरहेका बेला यो नयाँ प्रस्ताव आएको छ । मार्च दोस्रो सातादेखि प्रिमियर लिग स्थगित छ । कोभिड–१९ कै कारण अनिश्चित बनेको लिग फेरि कहिले […]

Continue Reading