सर्लाहीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

१० मंसिर, सर्लाही। महिला हिंसा विरुद्धको १६ दिने अभियान सर्लाही सहित देशैभरी सूरु भएको छ । मौनता तोडौं ,बलात्कार र लैंगिक हिंसा बिरुद्ध बोलौ“ भन्ने मुल नाराका साथ २९ औं अन्तराष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सर्लाहीमा सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि डिसेम्बर १० तारेखसम्म विभिन्न सचेतना मुलक तया ¥याली र […]

Continue Reading

बर्दिबास बालिका हत्या प्रकरण ः प्रहरीको गोली लागेकाको मृ*त्यु

१० मंसिर महोत्तरी | प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका  बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाण्डौंस्थित ग्रेण्डी अस्पतालमा मृत्यु भएको मृतका भतिज सौगात न्यौपाने जनाए । प्रहरीले उनको मृत्युलाई पुष्टि गरेको छैन । इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टी हुन बाँकी रहेको बताए । […]

Continue Reading

सर्लाहीमा प्रहरीद्वारा ८० लिटर अवैध घरेलु मदिरा बरामद

२७ कार्तिक सर्लाही । सर्लाहीमा प्रहरीले ८० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। सर्लाहीको हरिपुर न.पा.२ लखनदेही खोला स्थित साइकलमा ल्याईरहेको अवस्थामा उक्त परिमाण बराबरको रक्सी बरामद गरेको छ। साईकलमा राखी ५ वटा ग्यालेनमा १५ लिटरका दरले ७५ लिटर र १ वटा ग्यालेनमा ५ लिटर गरी जम्मा ८० लिटर घरेलु मदिरा हरिपुर तर्फ ल्यउदै […]

Continue Reading

सर्लाहीको त्रिभुवननगरबाट लागुऔषध सहित एक युवक पक्राउ

१८ कात्तिक सर्लाही। सशस्त्र प्रहरी बल नेपाल बोर्डर  आउट पोस्ट त्रिभुवननगरले प्रतिबन्धित लागुऔषध सहित एकजना लाई पक्राउ गरेको छ । सोमबार बेलुका ४ बजेको समयमा ब्रम्हपुरी गाउँपालिका वडा न-४ दशगजा बोर्डर इलाका अन्तर्गत शेख टोल नाकाबाट बिओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरिक्षक सखिचन मोचीको कमाण्डमा खटिएको ६ जनाको पैदल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा सिमापारी भारतबाट […]

Continue Reading

सर्लाहीको मलंगवामा प्रहरी कार्यालय भित्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

मलंगवा – सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय परिसरमै नेपाली कांग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फबाट पाँच दर्जन बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन गएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झडप भएको हो । धर्नामा बसिरहेको तथा केही दिनअघी एक कांग्रेस कार्यकर्ताको हत्या सम्बन्धी कर्तव्य […]

Continue Reading

सर्लाहीको मलंगवामा आज २ बजेदेखि भोलि बिहान ८ बजे सम्मका लागि कर्फ्यु जारी

३ अशोज, सर्लाही। सदरमुकाम मलंगवामा अहिले शनिबार दिउँसो २ बजेबाट भोली (आईतबार) बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्बसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको बताए । गम्हरिया, खुटौना, मुसैली गाविस समेटिनु भन्दा अघिको मलंगवा नगरपालिका भित्र मात्र लागू […]

Continue Reading

सर्लाहीको चक्रघट्टामा गोली प्रहार गरी लुटपाट

३१ भदौं सर्लाही| सर्लाहीको दक्षिण पश्चिम भेगमा पर्ने चक्रघट्टामा वुधवार दिउँसो गोली प्रहार गरी नगद लुटपाट भएको छ । कविलासी नगरपालिका–३, बिनग्राका २८ वर्षीय सुरेन्द्र चौधरी र १९ वर्षीय प्रमोद कुमार यादव चक्रघट्टास्थित एक बैंकमा रकम जम्मा गर्न जाँदै गर्दा चक्रघट्टा गाउँपालिका–५, स्थित चक्रघट्टाबाट बिनग्रातर्फ आउने सडकमा उनीहरुको साथमा रहेको रकम लुटिएको हो । मोटरसाइकल […]

Continue Reading

सर्लाहीमा ३ सय ९ किलो लागु औसध, गाँजा सहित ट्रक पक्राउ

सर्लाही,२८ भदौ । सर्लाही प्रहरी एक पछि अर्को सफलता प्राप्त गर्दै गएको छ । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी प्रमुुख संतोष सिंह राठौर जिल्लामा आए देखि लागुु औषध कारोबारीको निंद्रा हराएको छ । प्रहरीले धमा धम लागु औषध र लागुु औषध कारोबारीहरुलाई पक्राउ गर्दै गएको छ । यसै क्रममा गए राति सर्लाही प्रहरीले ठुुलो परिणाममा […]

Continue Reading

सर्लाहीमा सखुवाको काठ सहित एक जना व्यक्ति प्रहरी नियन्त्रणमा

२० भदौँ सर्लाही। सर्लाहीमा यति बेला सर्लाही प्रहरी अपराध न्युनिकरण गर्न सक्रिय भएका छन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा प्रहरी उपरीक्षक संतोष सिंह राठौर आफनो नयाँ कार्याकाल सम्भाले यता सर्लाही प्रहरी एक्सनमा आएको छ । जिल्लामा लागुऔषध कारोबारी, नागरिकता बनाउने गिरोह लगायत अन्य अपराधमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ परिरहेका छन । यसै क्रममा […]

Continue Reading

भारी मात्रामा तस्करी गर्न लागेको गाजाँ पक्राउ

१५ भद्र वीरगन्ज | सशस्त्र प्रहरीले आइतबार राती १ सय ८० केजी गाँजा सहित एक गाडिलाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा शस्त्र प्रहरी बेसक्याम्प कोल्हबीबाट खटेएको टोलीले उक्त मात्राको गाजा पक्राउ गरेको हो । बाराको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्ना स्थित सिम्रौनगढ जाने बाटोमा चेक जांच गर्दा गाडीमा प्याक गरेर लैजान […]

Continue Reading