सर्लाहीको बरहथवामा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, तीन घाईते

३ मंसिर सर्लाही। जिल्लाको पश्चिमी क्षेत्रस्थित बरहथवा नगरपालिका– १२ हिरापुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।वुधवार दिउँसो हिरापुर पुरैनियाबाट उत्तरतर्फ गइरहेका साइकल यात्रीलाई बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा स्थानिय बरहथवा १८ का ६५ बर्षिय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको हो । बा ५१ प ३५३८ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई […]

Continue Reading

सर्लाहीको भेल्हीमा मौरीले टोकेर आमा छोरी घाईते

२६ कार्तिक सर्लाही। सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा मौरीको टोकाइबाट  आमा छोरी बिरामी परेका छन् ।  प्रहरीका अनुसार मंगलबार   साँझ साढे ५ बजे घरभन्दा केही पर चौरीमा घाँस काटिरहेको अवस्थामा  ब्रम्हपुरी गाउँपालिका वडा न-३ भेल्ही निवासी दिनेश मुखियाकी  ३० वर्षिया श्रीमती  पार्वती मुखिया र निजकी छोरी १२ वर्षिया करिना मुखियालाई मौरीले टोकेर घाइते बनाएको हो।   मौरीको […]

Continue Reading

सर्लाहीको बरहथवा नगरपालिकामा आगलागी हुदाँ १५ लाख बराबरको क्षति

१४ कार्तिक सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एक घरमा आगलागी हुदाँ १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सर्लाही बरहथवा न.पा. १४ लालदियर निवासी राम विहारी महतोको घरमा आगलागी हुदाँ उक्त मूल्य बराबरको क्षति भएको छ। घरको सबै मानिसहरु छिमेकमा लागेको नाच हेर्न गएको बेला ईटा सिमेन्ट र काठले बनेको जस्ता र अल्वेस्टरले छाएको […]

Continue Reading

सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटनामा एक वृद्धको मृत्यु

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका ५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बिहिवार बिहान सखुवनीबाट बयलवासतर्फ आइरहेको ना ५ प ३६९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक सखुबनीकै ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको ज्यान गएको हो । बयलवासमा सामान्य उपचार गरी धुलिखेल अस्पताल रेफर गरिएका कोइरालालाई अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा […]

Continue Reading

सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर पासवानको मृत्यु

११ असोज सर्लाही। सर्लाहीमा खेतमा जमेको पानिमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मलगंवा नगरपालिका वडा नं. ६ सुखैनिया टोल बस्ने ५० वर्षिय चन्द्र किशोर पासवान रहेका छन । मृत्क पासवान गए साँझ ५ सय मिटर टाढा रहेको आफ्नै खेतमा पानी हेर्न जाँदा खेतमा जमेको पानीमा डुबी पासवानको मृत्यु भएको जिल्ला प्रहरी […]

Continue Reading

सर्लाहीमा एकजना ८६ वर्षिय वृद्धको खोलामा डुबेर मृत्यु

सर्लाहीको हरिवन नगरपालिका वडा न-३ ,मोहनपुर बस्ने एक वृद्धको लखनदेही खोलामा डुबेर ज्यान गएको छ। स्थानीय ८६ वर्षिय पद्म बहादुर परियारको सनिवार (आज) बिहान खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घरबाट बिहानै नवलपुर जान्छु भनि निस्किएका परियारको नजिकैको लखनदेही खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले सर्लाहीका प्रहरी प्रवक्ता एवं […]

Continue Reading

सर्लाहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु

७ अशोज । सर्लाही । सर्लाहीमा करेन्ट लागि एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरीपुर्वा नगरपालिका वडा नं. ३ धनकौल बस्ने अन्दाजी ५५ वर्षिय वृद्ध कपिलदेव राय रहेका छन । आज(बुधवार) बिहान भोला बाबाको मन्दिरको प्रङगनमा रहेको पानि तान्ने कलमा नुहाउन क्रममा सोही कलमा जडान गरेको मोटरमा वृद्ध रायलाई अचानक करेन्ट लागी गम्भिर […]

Continue Reading

सर्लाहीको चन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृ*त्यु

२९ भदौ, सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ बस्ने ५२ वर्षिय पुरुष मोती ठाकुर लोहार रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । आइतवार साझ ७ बजेको समयमा लोहारले आफ्नै धान खेतमा मोटरले पानी हाल्ने क्रममा अचानक करेन्ट लागी घाईते हुनु भएको थियो […]

Continue Reading

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२० भदौ, जनकपुरधाम । सिरहामा रोकिराखेको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राति ८ बजेतिर सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका ५ मा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा चौहर्वाबाट सिरहातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सिरहा प्रहरीका प्रवक्ता बिनोद […]

Continue Reading

सर्लाही आउँदै गरेकाे एम्बुलेन्स त्रिशुलीमा खस्दा एक किशाेरकाे मृत्यु, ४ जना घाईते

१६ भाद्र सर्लाही| काठमाडाैंबाट बिरामी बाेकेर सर्लाही अाउँदै गरेको एम्बुलेन्स आज (मंगलबार) विहान त्रिशुली नदीमा खस्दा एकजनाकाे मृत्यु भएकाे छ भने चारजना घाइते भएका छन् । ना. ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदीे किनारमा खस्दा चालक सहित ५ जना घाइते भएका थिए । दुर्घटनामा परी गम्भिर घाईते सर्लाही […]

Continue Reading