नेपालमा कोरोनाको नयाँ रेकर्ड, थपिए २७२२ संक्रमित

काठमाडौंः नेपालमा थप २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । शुक्रबार देशभरी १४ हजार ७३९ वटा नमुना परीक्षण गरिएको थियो । आज हालसम्मकै बढी […]

Continue Reading

सर्लाहीमा कोरोना बाट थप १ जनाको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

सर्लाही,४ अशोज । सर्लाहीमा कोरोना भाईरस बाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका वडा न. ९ का अन्दाजी ५५ वर्षिय एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । मृत्क ति पुरुष भरतपुर अस्पताल चितवन उपचार गराउने सिलसिलामा गएको थियो । भदौ १८ गते भरतपु्र अस्पतालमा ति पुरुषमा कोरोना […]

Continue Reading

ओरेकद्वारा सर्लाहीको आइसोलेसनहरुमा कोरोना संक्रमितहरुलाई मनोविमर्श सेवा प्रदान गरियो

३ असोज, सर्लाही। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको विषम परिस्थितिमा संक्रमित भएर सर्लाहीको आइसोलेसनमा बसेका बिरामीहरुलाई मनोविमर्श सेवा प्रदान गरेको छ । ओरेकको सर्लाही स्थित शाखाको अगुवाइमा मानवअधिकारकर्मी, सामाजिक अभियन्ता र संचारकर्मी सहितको टोली कोरोना भाइरसबाट संक्रमित भएर लामो समयावधिसम्म उपचारका लागि आइसोलेसनमा बसेका बिरामीहरुमा आएको मानसिक तनाव […]

Continue Reading

नेपालमा कोरोनाको रेकर्ड, एकैदिन थपिए २०२० संक्रमित

काठमाडौंः नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २३ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगैं संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो । […]

Continue Reading

सर्लाहीमा पहिलो पटक सेनाले गर्यो कोरोना संक्रमित शवको व्यवस्थापन

२२ भदौँ, सर्लाही। सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बस्ने युवकको कारण भाईरसका कारण मृत्यु भएपछि आइतवार साँझ नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । मधुमेहका दीर्घ रोगी रहेका चक्रघट्टा गाउँपालिका ३ का ३८ वर्षीय एक पुरुषको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आईतबार मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि दुईसाता अघि अस्पताल भर्ना गरिएको थियो । […]

Continue Reading

थप ९८० जनामा कोरोना पुष्टि, १८१४ डिस्चार्ज, ९ को मृत्यु

काठमाडौंः नेपालमा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९० महिला र ६९० पुरुष गरी ९८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको कूल संख्या ४६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै, गएको २४ घण्टामा १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । […]

Continue Reading

प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्याे

जनकपुर / प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ÷आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय […]

Continue Reading

पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको […]

Continue Reading

नेपालमा आज १३५९ जना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा १३५९ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी संक्रमित संख्या हो । बिहीबार १२२८ जना संक्रमित फेला पर्दै नेपालमा कोरोनाले नयाँ रेकर्ड राखेको थियो । विभिन्न जिल्लामा १३६३८ जनामा परीक्षण गर्दा १३५९  जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । […]

Continue Reading

सर्लाहीमा आज थपिए ९९ जना कोरोना संक्रमित,संक्रमितको संख्या १६ सय ६३ पुग्यो

१५ भद्र सर्लाही। सर्लाहीमा आज (सोमवार) एकै दिन ९९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, सर्लाहीको तथ्यांक अनुसार सर्लाहीमा आज सबैभन्दा बढि ब्रह्म्पुरी गाउँपालिकामा ८० जना, धनकौल गाउँपालिकामा ७ जना, गोडैता नगरपालिकामा ५ जना र रामनगर गाउँपालिकामा ४ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सर्लाहीमा समुदाय स्तरमै कोरोना संक्रमण बढे […]

Continue Reading