सर्लाही जिल्ला भर डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइयो

१६ असोज, सर्लाही | सर्लाही जिल्ला भर डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यस जिल्लाका विभिन्न भागमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रमहरुमा डिजे साउण्ड सिस्टम प्रयोग गरि चर्को स्वरमा संचालन गरिदा ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सद्वावमा प्रतिकुल प्रभाव परि विभिन्न दुर्घटनाहरु समेत भएको तथ्यलाई द्रिस्टिगत गरि जिल्ला सुरक्षा […]

Continue Reading

आगामी पाँच दिनसम्म भारी वर्षा हुने

५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान […]

Continue Reading

सामसुङ ग्यालेक्सी ए५१ विश्वकै नम्बर १ स्मार्टफोन

४ जेठ, काठमाडौं । सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ। विगत लामो समयदेखि आफूलाई विश्वकै अत्याधिक बिक्री हुने एन्ड्रोइड स्मार्टफोनको रुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो वर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल […]

Continue Reading

सामसुङले बनाउँदैछ सबैभन्दा फास्ट प्रोसेसर

दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ । सामसुङले उत्पादन गर्ने प्रोडक्टहरूमध्ये मोबाइल चिप्स पनि एक हो । सामसुङले Exynos ब्राण्डबाट मोबाइल चिप उत्पादन गर्दछ । यद्यपि मोबाइल चिपको बजारमा क्वालकोम तथा मिडियाटेक ब्राण्डका चिपहरू सामसुङका एक्जिनोस चिपभन्दा धेरै लोकप्रिय छन्। […]

Continue Reading