असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

देश राजनीति समाचार

२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *