पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

चुनाव राजनीति समाचार

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेकपा एमाले का मेयर उम्मदेवार हिरा साह को मत किन्दा किन्दै एमाले नेता तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पाँच करोड सहित जनकपुरधामको होटल सीता शरणबाट पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *