मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

देश राजनीति समाचार

३ माघ जनकपुर – नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले भोलि मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *