५ ओटा कंपनी लाई IPO निष्काशन को लागी स्वीकृति

अर्थ शेयर बाजार

नेप्सेमा ५ वटा कम्पनीको ३४ लाख १८ हजार ६८९.१७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ३८.५० कित्ता (२५%) बोनस सेयर रहेको छ । त्यसैगरी, रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६.०६ कित्ता (१०%), प्रुडेन्सियल इन्सुरेन्सको ८ लाख २१ हजार १४५.६० कित्ता (८%), नाडेप लघुवित्तको ३ लाख ६८ हजार कित्ता (१०%) र मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९.०१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *