अक्षय कुमारको गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज

मनोरञ्जन समाचार

अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ ।

गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो । गीतले कयौ रेकर्ड समेत बनाएको छ । हालै युट्युवमा गीतले एक बिलियन भ्युज समेत पाएको छ । यति धेरै भ्युज पाउने भारको यो पहिलो गीत भएको छ ।

केही दिन पहिले निर्माताले पोष्टर सार्वजनिक गर्दै गीतको सिक्वेल घोषणा गरेका थिए । सोही समयदेखि दर्शक गीतको प्रतिक्षामा थिए । गीतले भ्युज तथा तारिफ समेत पाइरहेको छ ।

https://youtu.be/DUwlGduupRI

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *