थप १८० जनामा कोरोना संक्रमण, २६४ डिस्चार्ज

कोरोना विशेष समाचार

काठमाडौं : नेपालमा सोमबार १ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै आज २ सय ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ हजार ८ सय ११ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *