Tuesday, July 07, 2020

कोरोना विशेष

थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं : नेपालमा मंगलबार २ सय ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा आज थप २ सय ४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सङ्क्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ । त्यस्तै आज ६ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै […]

राजनीति

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

२३ असार, काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । लिम्पियाधुरा, कालापानी र […]

अपराध

धनुषामा बर्थिङ सेन्टर निर्माणको विषयमा झडप, प्रहरीद्वारा ६ राउण्ड अश्रु ग्यास प्रहार

१९ असार, जनकपुरधाम । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ । वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर […]

विश्व

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु

अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो ।  अफगानिस्तानमा गत […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १२ लाख संक्रमित

२६ वैशाख, काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु […]

खेलकुद

१ करोड बढीमा जमैकामा अनुबन्ध भए सन्दीप

काठमाडौं । नेपाली स्टार लेगस्पीनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल-२०२० जमैका तल्लावाहजबाट खेल्ने भएका छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएलका लागि छनोट भएका हुन् । सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार अमेरिकी डलर राखेका थिए । छनोट भएपछि सन्दीपले अब नेपाली रुपैयाँ करिब १ करोड ८ लाख पार्नेछन् । यो सन्दीपले विदेशी लिगमा […]

हाभार्टको गोलमा लेभरकुजन तेस्रो स्थानमा

१७ जेठ, काठमाडौँ । काई हाभार्टले गरेको एक मात्र गोल मद्दतमा बायर लेभरकुजनले जर्मन बुण्डेसलिगामा फ्राएवर्गलाई पराजित गरेको छ । गएराति भएको एक मात्र खेलमा लेभरकुजन १-० ले विजयी भएको हो । फ्राएवर्गको मैदानमा भउको खेलमा लेभरकुजनका लागि ५४ औं मिनेटमा हाभार्टले गोल गरे । जितपछि २९ खेलबाट ५६ अंक जोडेको लेभरकुजन आरबी लाइपजिगलाई पछि […]

सूचना-प्रविधी

सामसुङ ग्यालेक्सी ए५१ विश्वकै नम्बर १ स्मार्टफोन

४ जेठ, काठमाडौं । सामसङको ग्यालेक्सी ए ५१ एन्ड्रोइड फोन सन् २०२० को पहिलो त्रैमासिक अवधिमा पनि विगतमा जस्तै पहिलो स्थान (१ नम्वर) मा नै कायम रहन सफल भएको छ। विगत लामो समयदेखि आफूलाई विश्वकै अत्याधिक बिक्री हुने एन्ड्रोइड स्मार्टफोनको रुपमा उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यो वर्ष पनि आफ्नो स्थान पुरानै स्थानमा सुरक्षित राख्न सफल […]

सामसुङले बनाउँदैछ सबैभन्दा फास्ट प्रोसेसर

दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ । सामसुङले उत्पादन गर्ने प्रोडक्टहरूमध्ये मोबाइल चिप्स पनि एक हो । सामसुङले Exynos ब्राण्डबाट मोबाइल चिप उत्पादन गर्दछ । यद्यपि मोबाइल चिपको बजारमा क्वालकोम तथा मिडियाटेक ब्राण्डका चिपहरू सामसुङका एक्जिनोस चिपभन्दा धेरै लोकप्रिय छन्। […]

मनोरञ्जन

अलपत्र मजदुरको उद्धार गर्न १८ घन्टासम्म काम गर्छन् सोनु सूद

काठमाडौंः बलिउडमा खलपात्रको रुपमा लोकप्रिय कलाकार सोनु सूद वास्तविक जीवनमा भने हजारौं मानिसका लागि नायक बनेका छन् । लकडाउनका कारण घरसम्म पुग्न नपाएका मानिसलाई गाडीको माध्यमबाट घर पुर्‍याउने जिम्मा लिएपछि उनी यतिबेला सर्बत्र चर्चामा छन् । सुरूवातमा ३ सय ५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्‍याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजार भन्दा बढी मजदुरलाई यो […]

सामाजिक काममा पलको सक्रियता

नायक पल शाहले लकडाउनको समयमा पनि सामाजिक कामलाई भने निरन्तरता दिइरहेका छन् । पलले लकडाउन भएको केही दिनमै चलचित्र प्राविधिकहरूका लागि करिब पाँच लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका थिए । उनले, केही चरण लगाएर प्राविधिकलाई समेत राहत वितरण गरेका हुन् । चलचित्र क्षेत्रमा पलले नै पहिलो पटक यो कामलाई अगाडि बढाएका थिए । […]

Recent Post

Find us on

दुर्घटना

सलार्हीमा मोटरसाईकलको ठक्करबाट एकको मृत्यू,३ गम्भीर घाईते

सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक जना बालकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जनाको अवस्था चिन्ताजनक रहेका छन। बरहथवा नगरपालिका–११ दियर नहरको बाटोमा बसिरहेको अवस्थामा हिजो राती करिब ८ बजेको समयमा उतर दिशाबाट तिब्र गतिमा आएको मोटरसाईकलले ठक्कर दिदा एक बालकको मृत्यु भएको र तीन जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ। मृत्यू हुनेमा बरहथवा नगरपालिका–११ […]